मोटिभेटन्यूज संवाददाताकाठमाडौं

भदौ २२ , काठमाडौं – मन्त्रिपरिषदको बैठकले नेपालको उर्जा दक्षता तथा नविकरणीया उर्जा प्रवर्द्धन कार्यक्रमका लागि जर्मन सरकारले प्रदान गर्न लागेको करिब चार अर्ब नौं करोड रुपैँया अनुदान सहायता स्वीकृत गर्ने निर्णय गरेको छ। यो रकम २२० केभी क्षमताको लेखनाथ- दमौली प्रसारण लाइन निर्माण गरिने युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले जानकारी दिए। आजको गोरखापत्रमा खबर छ।
२०७५ भदौ २२ गते प्रकाशित
