News Portal

सरकारद्वारा ५५ उत्कृष्ट कर्मचारी सम्मानित, भेट्टाउन सकेन सर्वोत्कृष्ट कर्मचारी (नामावलीसहित)

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४७४ पटक
काठमाडौं

भदौ २२, काठमाडौँ-   ‘नतिजामुखी प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूल नाराकासाथ आज बिभिन्न कार्यक्रमका साथ निजामती सेवा दिवस मनाइदैछ । १५ औं निजामति सेवा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा बिभिन्न सम्मानबाट ५५ जना कर्मचारीलाई सरकारले सम्मान गरेको छ । तर यसपाली सरकारले  सर्वोत्कृष्ट कर्मचारी भेट्टाउन सकेन ।

सम्मानित कर्मचारीहरुलाई १ लाखको राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार र ५० हजार राशीको निजामती सेवा पुरस्कार प्रदान गरिएको छ । उत्कृष्ट निजामति सेवाको पुरस्कार पाउने २५ जना रहेका छन् भने निजामति सेवा पुरस्कार पाउने ३० जना कर्मचारी रहेका छन् ।

सम्मानित हुने कर्मचारीहरुको  नामावली

२०७५ भदौ २२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्