News Portal

गीतिकविता बा …

अम्बिका गुरुङ काठमाडौं
५३८ पटक
काठमाडौं

बा एउटा परिवारको खम्बा हो।

जसले आफ्नो सम्पूर्ण जीवन

आफ्नो परिवारको लागि समर्पित गरिएको हुन्छ.

जलाई भगवानले अशिम शक्ति दिएको हुन्छ।

बा सागार झैँ शान्त , चन्द्रमा जस्तै सितालता

अनि दयालुको दाता हो।

अनि प्रेमको भण्डार

कहिले माया दिएर नअघाउने

आफ्नो सन्तानलाई

अनि यो धर्तिको शक्तिवान पुरुष हो बा।

रातमा पहरेदार भै जागी रहनछ बा

आफ्नो सन्तानको रक्षा लागि।

बा एउटा बिहानको झुल्केको घाम हो

भने साँझको उ राजा हो।

यी सम्पूर्ण गुणहरु भगवानले कुदी कुदी

एउटा बा मा मिश्रित गरेको हुन्छ।

त्यसैले बा एउटा जवान छोराको नेता हो भने ,

एउटा जवान छोरीकी रखवाला हो।

बा एउटा पूर्ण मान्छे हो जसले

यी सबै उत्कृष्ट कृति पुरा गर्छन।

२०७५ भदौ २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्