News Portal

पोखरामा नौ जना यात्रु बोकेको डुङगा दुर्घटना

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३५३ पटक
काठमाडौं

पोखरा – पोखराको लेखनाथस्थित बेगनासतालमा डुङगा दुर्घटना भएको । दुर्घटना हुँदा ५ जना बेपत्ता भएका छन् ।

डुङ्गामा सवार नौजना यात्रुमध्ये ४ जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ४ जनाको उद्धार गरेका छन् । अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

थप विवरण आउन बाँकी छ ।

२०७५ भदौ २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्