News Portal

सुनचाँदीको भाउ बढ्यो

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३२१ पटक
काठमाडौं

असोज २, काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ बढेको छ।  हिजो प्रतितोला ५७ हजार ६०२ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ५७ हजार ९ सय ९९ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै हिजो प्रतितोला ५७ हजार ३०५ रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ५७ हजार ७०१ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य ६ सय १३ रुपैयाँमा कारोबार भइरहेको छ।

२०७५ असोज २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्