मोटिभेटन्यूज संवाददाताकाठमाडौं

काठमाडौं – गीतकार डिपी खनालको शब्दमा ‘सरसर’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा चर्चित गायक राजु लामा र रमिला ग्याङमी मगरको स्वर भरेका छन् भने म्युजिक कम्पोज धनु ग्याङमी मगरकै र म्युजिक एरेन्ज उदय राज पौडेलले गरेका छन् ।
निर्देशन सुब्रत राज आचर्यको निर्देशनमा बनेको भिडियोमा एलिसा राई र चर्चित कोरियोग्राफर गम्भिर विष्टले फिचरिङ गरेका छन् । गीतमा गम्भिर विष्टकै कोरियाग्राफी रहेको छ । म्युजिक भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन्
हेर्नुस् भिडियो
२०७५ असोज २ गते प्रकाशित
