News Portal

बाबुरामले मागे प्रधानमन्त्री ओलीको राजीनामा

मोटिभेटन्यूज संवाददाता
११२ पटक

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जीर्ण शरीरलाई आराम दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

संसदमा बोल्दै डा. भट्टराईले भारतले पश्चिम नेपालको भुभाग मिचेर सडक संजाल बनाएको प्रति आपक्ति समेत जनाएका थिए । आज मात्र भारतले नेपालको लिपुलेक कालापनी लगायतको भुभाव मिचेर बनाएको सडक संजालको उद्घाटन गरको थियो ।

२०७७ बैशाख २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्