News Portal

थप २४ जनामा कोरोना संक्रमित पुष्टि

मोटिभेटन्यूज संवाददाता
१०७ पटक

काठमाडौं – नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

२०७७ बैशाख ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्