News Portal

स्वास्थ्य मन्त्रालयले समेत फैलायो अफवाह

मोटिभेटन्यूज संवाददाता
१३४ पटक

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या २४५ मात्र रहेको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले पहिलानै अध्यावदी भइसकेको विवरण झुक्एिर पुनः सार्वजनिक गरिएको जनाएको छ ।

पछिल्लो पटक मन्त्रालयले निकाले विज्ञप्तिमा नेपालमा संक्रमितको संख्या २५० पुगेको जनाएको थियो । फेरी अहिले विवरण सच्याएर नेपालका कोरोना संक्रमितको संख्या २४५ मात्र रहको जनाएको छ ।

मन्त्रालयले अनावस्यक अफवाह फैलाएको भन्दै चौतर्फी विरोध भएको छ ।

२०७७ जेठ १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्