News Portal

सार्वजनिक भयो नेपालको नयाँ नक्सा

मोटिभेटन्यूज संवाददाता
१८३ पटक

काठमाडौं – सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गरेकी हुन् ।

नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ । मन्त्रालयमा आयोजित पत्रधकार सम्मेलनमा मन्त्री अर्यालले उक्त नक्सा आजबाट सबै सरकारी कामकाजको नक्सा हुने बताइन ।

विभिन्न सरकारी कार्यलयहरु, नक्सा प्रयोग हुन गैरसरकारी कार्यलयहरु र पाठ्यपुस्तहरुमा अवदेखि नयाँ नक्सा लागु हुने भएको छ ।

२०७७ जेठ ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्