News Portal

फेरी थपिय ९ जना कोरोना संक्रमित

मोटिभेटन्यूज संवाददाता
१०८ पटक

काठमाडौं – नेपालमा ९ जना कोरोना संक्रमित थपिएका छन । यो संगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ जनामा कोरोना संक्रमित थपिएका छन ।

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज विभिन्न जिल्लामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पाइएको जानकारी दिए ।

मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२०७७ जेठ ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्