News Portal

एकै दिन पाँच हजार नेपाल भित्रिए, ह्वात्तै जोखिम बढेयो

मोटिभेटन्यूज संवाददाता
१४३ पटक

काठमाडौं – लकडाउनकै समयमा भारतबाट फर्कने नेपालीको सीमानाका भिड लागेको छ ।

झन्डै दुई महिनादेखि दुई देशबीचको नाका सिल भए पनि नेपाल फर्कने र भारत फर्कने सीमानाकामा जम्मा भएका छन् ।

भारतका विभिन्न सहरबाट सीमानाकामा आएकामध्ये बुधबार नेपालगन्ज नाकाबाट तीन हजार बढी र भारतको गौरीफन्टा नाकाबाट कैलालीमा दुई हजार बढी भित्रिएका छन् ।

स्वास्थ्य जाँचविनै उनीहरूलाई प्रवेश गराउँदा कोरोना संक्रमणको जोखिम बढेको नयाँ पत्रिका दैनिकमा खबर छ।

२०७७ जेठ ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्