News Portal

थप २२६ जनामा कोरोना संक्रमण पुष्टि

मोटिभेटन्यूज संवाददाता
८९ पटक

काठमाडौं – पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

२०७७ जेठ १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्