News Portal

नव लालीमा युवा क्लब फाखेल पुरण्डीको आयोजनामा बडा दसैं फुटबल प्रतियोगिता हुँदै

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४८४ पटक
काठमाडौं

असोज १४ , मकवापुर –  उत्तरी इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलचौरमा बडा दशै फुटबल प्रतियोगिता २०७५ गाउँपालिका स्तरिय हुने भएको छ।

नव लालिमा युवा क्लब फाखेल पुरण्डीको आयोजनामा फुलबल हुन लागेको यो खेलमा प्रवेश शुल्क १० हजार रहेको छ बिजेता टिमले रु ४० हजार शिल्ड मेडल प्रमाण पत्र वितरण गरिने छ

त्यसै गरि उप विजेता टिमले  २० हजार र शिल्ड मेडल र प्रमाण पत्र तृतिय हुने टिमले  १० हजार शिल्ड मेडल र प्रमाण पत्र वितरण गरिने छ त्यसैगरि बेस्ट किपर कप मेडल र प्रमाण पत्र र वेस्ट प्लेयर खेलाडीलाई पनि कप मेडल र प्रमाण पत्र वितरण गरिनेछ।

हाई स्कोरलाई पनि कप मेडल र प्रमाण पत्र वितरण गरिने आयोजक कमिटीले जानकारी दिनु भएको छ।

२०७५ असोज १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्