News Portal

नेपाल कहिले होला कोरोना मुक्त ? यस्तो छ प्रधानमन्त्रीको विश्लेषण

मोटिभेटन्यूज संवाददाता
९३ पटक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कार्तिकमा मात्र कोरोना संक्रमण अन्त्य हुने बताएका छन । आज संघिय संसदको प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री ओली यस्तो कुरा बताएका हुन ।

बजेटमाथि उठेको प्रश्नहरुको जवाफ दिने क्रममा ओलीले लगभग साउन अन्तिमतिर कोरोना संक्रमण पिकमा पुग्ने बताए । त्यसपछि कम हुँदै गएर कात्तिकमा समाप्त हुन सक्ने विश्लेषण भइरहेको प्रधानमन्त्री ओलीले दावि थियो ।

चाडवाडमा मानिसहरू आउँदा फेरि संक्रमण आउन सक्ने उनको भनाई थियो । उद्यपी यो विश्लेषण कसले गरेको भनेर उनले खुलाएनन् ।

२०७७ जेठ २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्