News Portal

हेर्नुहोस् सरिता गिरीको अर्को कर्तुत, दिन दहाडै हेप्ने !

मोटिभेटन्यूज संवाददाता
१३१ पटक

काठमाडौं – विवादित सांसद सरिता गिरीले लकडाउनको उल्लङ्घन गरेकी छिन । उनी संसदमा दर्ता भएको नयाँ नक्सा सम्बन्धी संविधान संशोधन विरुद्धको प्रस्ताव सभामुखले खारेज गरिदिएपछि रन्थनियर लकडाउन उल्लङ्घन गरेर घर फर्किएकी छन ।

जनता समाजबादी पार्टीकी सांसद गिरीले नेपालको नयाँ नक्सामा प्रमाण नपुगेको भन्दै संविधान संशोधनको विरुद्धमा संशोधन प्रस्ताव दर्ता गराएकी थिइन । उक्त प्रस्ताव सभामुखले खारेज गरेर संविधिान संशोधनको प्रकृया सुरु गरेका थिए ।

त्यसपछि उनी नेपालको कानुनलाई धज्जी उडाउँदै घर फर्किएकी हुन । लकडाउनको नयाँ मापदण्ड अनुसार मोटरसाइकलमा २ जनालाई सवार गर्न प्रतिबन्ध लगाएको छ । तर सरिता गिरी एक पुरुषको बाइकमा बसेर घर फर्किएकी छन ।

२०७७ जेठ ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्