News Portal

कोरोना मुक्त हुँदै कालिकोट

मोटिभेटन्यूज संवाददाता
८१ पटक

कालिकोट – कालिकोट जिल्ला कोरोना मुक्त हुने क्रममा छ । आजमात्र २५ जना कोरोना संक्रमित डिस्चार्ज भएपछि कालिकोट कोरोना मुक्त हुने चरणमा पुगेको हो ।

कालिकोटमा २८ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु मध्ये अघिल्लो चरणमा कोरोना संक्रमण पुष्टि भएका सबै जनालाई डिस्चार्ज गरिएको स्वास्थ सेवा कार्यालय कालिकोटका प्रबक्ता कटक महतले जनकारी दिए ।

उपचाररत २५ सै जना सबैको दोश्रो रिर्पोट पनि नेगेटिभ आएपछि आज डिस्र्चा गरिएको हो । अब कालिकोटमा १ बच्चा सहित ३ जनाको उपचार भइरहेको छ । उनीसबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

२०७७ जेठ ३२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्