News Portal

काठमाडौंमा थपिए ५ जना कोरोना संक्रमित

मोटिभेटन्यूज संवाददाता
७७ पटक

काठमाडौं – काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

२०७७ असार १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्