मोटिभेटन्यूज संवाददाताकाठमाडौं

काठमाडौं- दशैंको मुखमा लामो दुरीको मार्गमा पर्ने थानकोट-पिपलामोड सडकखन्ड सात दिन राती नचल्ने भएको छ।
सडक डिभिजन कार्यालयका अनुसार उक्त सडक खन्डमा सडक मर्मत गर्नु पर्ने भएकोले रातिका लागि सवारी सन्चालन बन्द गरिएको हो।
महानगरीय ट्राफिक महाशाखाका अनुसार असोज २२ गतेसम्म राती ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी सन्चालन बन्द हुने छ।
२०७५ असोज १५ गते प्रकाशित
