News Portal

फेरी बढ्यो पेट्रोल – डिजलको मूल्य

मोटिभेटन्यूज संवाददाता
१२६ पटक

काठमाडौँ – फेरी पेट्रोलियम पदार्थको मूलय बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेल तीनै प्रकारका इन्धनको मूल्य प्रतिलिटर १–१ रुपैयाँले बढाएको हो ।

तेलको मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ तथा डिजल र मट्टितेल प्रतिलिटर १०८–१०८ रुपैयाँमा पाइनेछ । यसअघि निगमले असार १६ गते तेलको मूल्य बढाएको थियो ।

२०७७ असार २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्