मोटिभेटन्यूज संवाददाता

काठमाडौं – आज जुलाई १३ तारिख । सन् १८८२ मा आजकै दिन यात्रुवाहक रेल दुर्घटना हुँदा दुई सय भन्दा बढी यात्रुको ज्यान गएको थियो । रुसको टचेर्नीमा भएको ठूलो रेल दुर्घटना सय बढी घाइते भएका थिए ।
उक्त रेलमा रुस लगायत युरोपेली मुलुकका नागरिकहरुले यात्रा गरिरहेका थिए । रेलको लिक परिवर्तन गर्ने क्रममा अनियन्त्रीत भई रेक दुर्घटना भएको थियो ।
२०७७ असार २९ गते प्रकाशित
