News Portal

यस्तो छ नेपाली कांग्रेसको प्रस्तावित विधानकाे मस्यौदा (पूर्णपाठसहित)

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२७० पटक
काठमाडौं

असोज १७, काठमाडाैं– नेपाली कांग्रेसको प्रस्तावित विधानकाे मस्यौदा तयार भएको छ। विधान मस्यौदा समितिले मस्यौदालाई अन्तिम रुप दिएसँगै अध्ययनका लागि केन्द्रीय सदस्यहरुलाई वितरण गरिएको छ।

विधान निर्माणका क्रममा आएका फरक मतलाई वैकल्पिक सुझावका रुपमा मस्यौदामा समावेस गरिएको छ। मस्याैदा ९७ पृष्ठ लामाे छ।

हेर्नुस प्रस्तावित विधानकाे मस्यौदा (पूर्णपाठसहित)

२०७५ असोज १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्