News Portal

काठमाडौं उपत्यकामा थप १७२ जानामा कोरोना संक्रमण पुष्टि,

मोटिभेटन्यूज संवाददाता
७० पटक

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौं उपत्यकाका मात्रै १७२ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा संक्रमितको कुल संख्या २६ हजार ६६० पुगेको जानकारी दिए ।

यस्तै हालसम्म निको हुनेको संख्या १७ हजार ३३५ पुगेको छ भने मृतकको संख्या १०४ पुगेको छ ।

२०७७ साउन ३२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्