मोटिभेटन्यूज संवाददाता

काठमाडौं– राजुबाबु श्रेष्ठको ‘माफ गर है निर्मला’ बोलको गीत सार्वजनीक छ । उक्त गीतमा श्रेष्ठ स्वयमको शब्द रहेको छ भने स्वर र संगीत हरी लम्सालको रहेको छ ।
कन्चनपुरकी १४ बर्षीया किशोरी निर्मला पन्तको बलत्कार पछि हत्या भएको थियो । उनको हत्या भएको २ बर्ष बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेपछि श्रेष्ठले ‘माफ गर है निर्मला’ बोलको गीत लेखेका हुन् ।
२०७७ भदौ १४ गते प्रकाशित
