News Portal

थप २६ जनामा कोरोना संक्रमण पुष्टि,

मोटिभेटन्यूज संवाददाता
८६ पटक

काठमाडौं – चितवनमा थप २६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । सोमबार चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परिक्षणमा थप २६ जनामा मा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका–१, २, ३, ६,९ , १०, १२, १४, १८, २९ का १५ जना रहेको छन् । त्यस्तै रत्ननगर ८, १४ का २ जना रहेका छन् । त्यस्तै मकवानपुरको हेटौडाका३ जना रहेको छन् ।

त्यस्तै नवलपुर गैडाकोटका एक जना, मध्यविन्दुका एक जना, देवचुलीका एक जना र सुनवलका इक जना रहेका छन् ।

२०७७ भदौ १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्