News Portal

होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित महिलाको मृत्यु

मोटिभेटन्यूज संवाददाता
८९ पटक

बुटवल – रुपन्देहीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नंं ५ की ६८ वर्षीया महिलाको आइतबार राति ९ बजे मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी ती महिलाको आइतबार राति मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले पुष्टि गरे ।

२०७७ भदौ १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्