News Portal

थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि

मोटिभेटन्यूज संवाददाता
४२ पटक

काठमाडौं – पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस  को संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ५० अजार ४६५ पुगेको छ । उनीहरुमध्ये ३१७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८१८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२०७७ भदौ २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्