News Portal

५-५ मिनेटको फरकमा अर्को भूकम्प

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
६४५ पटक
काठमाडौं

असोज १९, काठमाडौं – दैलेखकै भवानीलाई केन्द्रबिन्दु बनाएर अर्को भूकम्प गएको छ । दिउँसो १२ बजेर ५७ मिनेटमा दैलेखको भवानीलाई केन्द्र बिन्दु बनाएर ३ दशमलव ५ म्याग्निच्युडको दोस्रो भूकम्प गएको हो ।

यसअघि १२ बजेर ५३ मिनेटमा भवानीलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो । त्यसको ५ मिनेटमै दोस्रो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो भूकम्प पनि गोरखा भूकम्पको परकम्प नभई नयाँ भएको केन्द्रका वैज्ञानिकले बताएका छन् ।

२०७५ असोज १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्