News Portal

थप १५१३ जानामा कोरोना संक्रमण पुष्टि

मोटिभेटन्यूज संवाददाता
६५ पटक

काठमाडौं – पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन् ।

२०७७ असोज १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्