News Portal

राजधानी विवाद ः प्रदेश सभामा कुर्सी तोडफोड

मोटिभेटन्यूज संवाददाता
६४ पटक

बुटवल –प्रदेश ५ को प्रदेश सभाको बैठकमा कुर्सी तोडफोड भएको छ।

प्रतिपक्षी कांग्रेसका सांसदको विरोधका बीच सभामुखले बैठक अगाडि बढाएपछि बिरोध गर्ने क्रममा कांग्रेस सांसदहरु विजय यादव र ओसिउद्दिन खानले सभामा कुर्सि तोडफोड गरेका हुन्।

विरोध र तोडफोडबीच पनि सभामुखले बैठक जारी राखेका छन्।

विपक्षी सांसदले नाराबाजी गरिरहेका बेला सत्तारुढ नेकपाका सांसदहरुले राजधानी दाङ सार्ने प्रस्तावबारे आफ्ना धारणा राखिरहेका छन्।

२०७७ असोज १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्