News Portal

गृह मन्त्रालयले माग्यो करारमा कर्मचारी, कस्तो छ सेवा सुविधा ?

मोटिभेटन्यूज संवाददाता
१५१ पटक

काठमाडौँ – गृह मन्त्रालयले करारमा कर्मचारी भर्ति खोलेको छ । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले १ सय जना कर्मचारी माग गरेर विज्ञापन खोलेको छ ।

विभागले विवरण दर्ता अपरेटर पदका लागि करारमा १ सय जना कर्मचारी मागेको हो । तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

२०७७ कात्तिक १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्