News Portal

निर्मला हत्याकाण्ड : चौतर्फी दबाबपछि गृहले सार्वजनिक गर्यो छानबिन समितिले तयार पारेको प्रतिवेदन (पूर्णपाठ)

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
६०५ पटक
काठमाडौं

असोज २१, काठमाडौं –गृह मन्त्रालयले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक गरेको छ । आइतबार मन्त्रालयले छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको हो ।

कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि  हत्या गरिएको थियो।

निर्मला पन्तको हत्या भएको ७२  दिन पूरा भैसकेको छ । तर, हत्या कसले गरेको हो भन्ने अहिलेसम्म अत्तोपत्तो छैन । सरकारले उच्चस्तरीय आयोग गठन गरे पनि ती आयोगहरु नाम मात्रैमा सीमित भएका छन् ।

यस्तो छ छानबिन समितिको प्रतिवेदन (पूर्णपाठ)

२०७५ असोज २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्