News Portal

महासंघको केन्द्रीय सदस्यमा उमेद्वारी दर्ता गर्दै श्रेष्ठ

मोटिभेटन्यूज संवाददाता
८३ पटक

काठमाडौं – कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा उमेद्वारी दिने भएका छन । श्रेष्ठले बरिष्ठ उपाध्यक्षका उमेद्वार चन्द्र ढकालको प्यानलबाट बस्तुगत केन्दीय सदस्यमा उमेद्वार दिन लागेका हुन ।

उनले आज महासंघमा गएर उमेद्वारी गर्ने तयारी गरेको कपडा तथा सिलाई व्यवसायी महासघका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सचिव राज कार्कीले बताए ।

महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष ढकाल, बस्तुगत उपाध्यक्ष उमेश लाल श्रेष्ठको प्यानमा रहेका महासंघलाई सहित नेतृत्व दिनका लागि उमेद्वारी दिएको श्रेष्ठको भनाई छ ।

२०७७ कात्तिक २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्