News Portal

‘प्रकाण्ड’ लाई थप ३ दिन थुनामा राख्न अदालतको आदेश

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२१८ पटक
काठमाडौं

भदौ ३, काभ्रे – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थप ३ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । काभ्रेको क्रसर उद्योगमा आक्रमण गरेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले अनुसन्धानका लागि समय लिन आइतबार अदालत पेश गरेको थियो । प्रहरीले अनुसन्धानका लागि ७ दिनको समय माग गरे पनि जिल्ला अदालत काभ्रेले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

२०७५ भदौ ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्