News Portal

खोप दिएकोमा भारतलाई धन्यवाद – प्रधानमन्त्री ओली

मोटिभेटन्यूज संवाददाता
५० पटक

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप दिएर सहयोग गरेकोमा भारत सरकार र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।

बुधबार बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले धन्यवाद दिएका हुन् ।

प्रधानमन्त्री ओलीले भारतबाट उचित मूल्यमा खोप खरिद गर्नेबारे छलफल भइरहेको बताए ।

२०७७ माघ १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्