News Portal

सफल हुनको लागि तपाइलाई चाहिने सात सुत्रहरु

मोटिभेटन्यूज संवाददाता
६८ पटक

काठमाडौं – सफलता भनेको असफल नहुनु मात्रै होइन, सफलता भनेको त आफुले संकल्प गरेका उदेश्यहरु हासिल गर्नु हो । सफलता भनेको लडाईमा विजय पाउनु मात्र होइन, सिङ्गो युद्ध जित्नु हो ।”

सफल हुनको लागि सफलताका सात सुत्रहरु यसप्रकारका छन् ।

१.साहस
तिमी जो बन्न चाहन्छौ सो बन्नका लागि साहास चाहिन्छ । ( इ इ कमिंग्स)

२. कडा परिश्रम
यो याद राख कि कडा परिश्रम नै सफलताको चाबी हो । ( जोन कारमाक)

३. धैर्य
यदि मैले कुनै मूल्यवान खोज गरेको छु भने यसको श्रेय प्रतिभालाई भन्दा वेसी धैर्यलाई जान्छ । ( आइज्याक न्युटन)

४. असफलता झेल्नु
असफलता सफलताको जग एवं माध्यम हो जसमा टेकेरै मात्र सफलता हासिल हुन्छ । ( लाओत्सु)

५. संगत
तिमी मलाई तिम्रो साथीको बारेमा बताउ म तिम्रो बारेमा बताइदिनेछु । ( विलियम शेक्सपियर)

६. दृढ आत्मविश्वास
सफलताको लागि दुइ चिजको आवश्यकता पर्दछ, नियमित अभ्यास र दृढ आत्मविश्वास । ( खप्तड स्वामी)

७. प्रेम
सफलताको लागि मूल कुरा तिम्रो मेहेनत होइन, मेहेनत माथीको प्रेम हो । ( मदर टेरेसा)

२०७७ फागुन १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्