News Portal

हवात्तै बढ्यो सुनको मूल्यु, कतिमा हुदैँछ कारोबार ?

मोटिभेटन्यूज संवाददाता
२९ पटक

काठमाडौं – नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । आज तोलामा १ हजार १ सय रुपैयाँले बढेको हो ।

हिजो (सोमबार) प्रति तोला रु ८९ हजार रुपौयाँमा कारोबार भएको सुन आज (मंगलबार) तोलामा रु १ हजार १ सय रुपैयाँले बढेर रु ९० हजार १ सय रुपैयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य पनि प्रति तोला रु ८९ हजार ६ सय ५० रुपैयाँ नै कायम भएको महासंघले बताएको छ ।
यता चाँदीको मुल्य भने प्रति तोला रु १३६० रुपैयाँमा कारोबार भईरहेको महासंघले बताएको छ ।

२०७७ फागुन ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्