News Portal

यो नेपाली जनताको जित हो, सबैलाई बधाई : प्रचण्ड

मोटिभेटन्यूज संवाददाता
७० पटक

काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहा (प्रचण्ड)ले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।

प्रचण्डले अदालतको फैसलाले नेपाली जनताको जित भएका बताए । ‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, प्रचण्डले भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई !’

२०७७ फागुन ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्