News Portal

फेरी बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

मोटिभेटन्यूज संवाददाता
१२२ पटक

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य आज (सोमबार) बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको छ।

अघिल्लो दिन प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कायम भएको सुनको मूल्य सोमबार बढेर प्रतितोला ८८ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ८ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने सोमबार ८८ हजार २ सय ५० कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय २५ रुपैयाँ थियो भने सोमबार ५ रुपैयाँ बढेर १३ सय २५ रुपैयाँ कायम भएको छ ।

२०७७ फागुन १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्