News Portal

नेकपाको चियापानमा भारतीय कम्युनिस्ट पार्टीका नेताद्वारा पहिलो रोमा बसेर स्वागत

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
८४३ पटक
काठमाडौं

कार्तिक १०, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को भृकुटीमण्डपमा जारी चियापानमा भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम यचुरी र पोलिटव्युरो सदस्य जोगेन्द्र सिँह पहिलो रोमा बसेर स्वागत गरिहेका छन् ।

आयोजकले आगन्तुकलाई स्वागत गर्ने समान्यतः परम्परा रहे पनि ने क पाको चियापानमा भने आगन्तुक नै ने क पाका कार्यकर्ता तथा सुवेक्षुकलाई स्वागत गर्न बसेका छन् ।

ने क पाको चियापानमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली आइपुगेका छैनन् भने, कांग्रेसका गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसी मात्रै आइपुगेका छन् ।

२०७५ कात्तिक १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्