News Portal

गतवर्षको आर्थिक वृद्धिदर ऋणात्मक

मोटिभेटन्यूज संवाददाता
९६ पटक

काठमडौं –  गत वर्षको आर्थिक वृद्धिदर ऋणात्मक भएको छ।  केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको परिमार्जित अनुमानअनुसार गएको वर्ष १.९९ प्रतिशतले आर्थिक वृद्धिदर ऋणात्मक भएको छ।

कोरोना भाइरस महामारीका कारण आर्थिक वृद्धिदर ऋणात्मक भएको छ।

यसअघि विभागले २.२७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको थियो।

उता कोरोनाका कारण मुख्य प्रभावित बनेको गत आबको अन्तिम त्रैमासमा भने १५ प्रतिशतको कमि आएको थियो । त्यसमा क्रमशः सुधार देखिएको विभागको भनाइ छ ।

२०७७ फागुन २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्