News Portal

प्रधानमन्त्री ओलीको स्वासप्रश्वासमा समस्या, आइसियूमा उपचार गरिंदै

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
८५१ पटक
काठमाडौं

कार्तिक १२, काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल  भर्ना भएका छन्। उनी शनिबारदेखि नै रुघाखोकीले ग्रस्त थिए। थप समस्या देखिएपछि आइतबार राति नै उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरको आइसियूमा भर्ना गरिएको छ।

मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमतामा कमी आएको र रुघाखोकीका कारण छातीमा संक्रमण बढेको चिकित्सकले बताएका छन्।

२०७५ कात्तिक १२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्