News Portal

माइतीघरमा एमसीसीको विरोधमा प्रदर्शन

मोटिभेटन्यूज संवाददाता
१०३ पटक

काठमाडौं– अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीस) को विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

विभिन्न २२ राजनीतिक संगठनले एमसीसीसम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिँदै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, राष्ट्रघाती एमसीसी खारेज गर’ जस्ता नारा लगाएका थिए ।

२०७८ बैशाख ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्