News Portal

दुई मन्त्रीले दिए राजीनामा

मोटिभेटन्यूज संवाददाता
१०७ पटक

काठमाडौँ – लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् । राजिनामा दिनेमा माओवादी केन्द्रका आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल रहेका छन् ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै दुईमन्त्रीले राजिनामा दिएका हुन्। माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गरेका छन् ।

२०७८ बैशाख ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्