News Portal

सर्वोच्च अदालतका दुई नवनियुक्त न्यायाधीशले लिए सपथ

मोटिभेटन्यूज संवाददाता
४८ पटक

काठमाडौं – सर्वोच्च अदालतका दुई न्यायाधीश डा. कुमार चुडाल र नहकुल सुवेदीले पद तथा गोपनियताको सपथ लिएका छन् । बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा।ले नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार डा। चुडाल र सुवेदीलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेकी थिइन् ।

२०७८ बैशाख ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्