News Portal

ओली र नेपाल बीच भेटवार्ता हुँदै

मोटिभेटन्यूज संवाददाता
५० पटक

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल बीच आज पनि भेटवार्ता हुँदै । दिउँसो दुई बजेपछि एक्लाएक्लै भेटवार्ता हुन लागेको हो ।

हिजो साँझ होटल मेरियटमा ओली र नेपाल बीच दुई घण्टा बढी एक्लाएक्लै कुराकानी भएको थियो । साँझ लामो कुराकानी गरेर छुटेका अध्यक्ष ओली र नेपाल बीच फेरि  भेटवार्ता हुन लागेको हो ।

२०७८ बैशाख ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्