News Portal

एकैदिन थपिए २४२८ जना कोरोना संक्रमित, पाँच जनाको मृत्‍यु

मोटिभेटन्यूज संवाददाता
६८ पटक

काठमाडौँ– पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २५ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

 

२०७८ बैशाख ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्