News Portal

नेपाली कांग्रेसले भोली जलपानको कार्यक्रम आयोजना गर्दै

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१९८ पटक
काठमाडौं

कार्तिक १५, काठमाडौं – नेपाली कांग्रेसले शुक्रबार जलपानको कार्यक्रम आयोजना गर्ने भएको छ।  दशैँ, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा जलपान  तथा शुभकामना आदान-प्रदानको आयोजना गरेको हो।

जलपानको कार्यक्रम भोलि दिउँसो १ बजेदेखि ५ बजेसम्म नेपाली कांग्रेसको केन्द्रिय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा हुने कांग्रेसले जनाएको छ।

२०७५ कात्तिक १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्