मोटिभेटन्यूज संवाददाताकाठमाडौं

कार्तिक १८, काठमाडौँ – नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २० गते मङ्गलबार बस्ने भएको छ । मंगलवार दिनको १ः०० बजे पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ ।
उक्त पार्टीले आज प्रेस विज्ञप्ति जारी गरी केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन अनुरोध गरेको छ ।
२०७५ कात्तिक १८ गते प्रकाशित
