News Portal

डोल्पाको ठूलीभेरीमा जीप दुर्घटना १० जनाको मृत्यु, विस्तृत विवरण आउँन बाँकी

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२८९ पटक
काठमाडौं

कार्तिक १९, काठमाडौँ – डोल्पाको दुनैबाट सुनपानी जाँदै गरेको दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । सोमबार दिउँसो भे १ च १६ ५५ नम्बरको जिप ठूलो भेरीमा खस्दा १० जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सात जना पुरुष र तीनजना महिला रहेका छन् । दुईजना गम्भीर घाइते भएका छन् । घटनाको विस्तृत विवरण संकलन भइरहेको  डोल्पाका डिएसपी अवदेश विष्टले जानकारी दिए।

 

२०७५ कात्तिक १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्